ताजा सूचना तथा समाचार
सेवाहरु


-सिफारिस मागको निवेदन
-निवादकको नागरिकताको प्रतिलिपि
-बसाईसरि आएको भए सो को प्रमाणपत्र


-नागरिकता लिनेको नाम,थर ,जन्म मिति र बाबु आमाको नाम खुलेको निवेदन
-बाबु आमा वा आफ्ना बंशतर्फका ३ पुस्ता भित्रको नातेदार को नागरिकताको प्रतिलिपि
-जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
-बिबाहित महिलाको हकमा श्रीमानको नागरिकता र बिवाह दर्ताको प्रतिलिपि
-अन्तबाट बसाई सराई गरि आएको भए सो को प्रमाणपत्रको प्रतिलिपि
-दुवै कान देखिने अटो फोटो ४ प्रति


-नाता खुल्ने गरि निवेदन
-निवेदक र नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरु एक आपसमा नाता देखिने कागजात (नागरिकता ,जन्म/मृत्यु/बिवाह दर्ताको प्रमाणपत्र )को प्रतिलिपि
-सबैको २-२ प्रति पासपोर्ट फोटो
-आवश्यकता आधारमा स्थलगत सर्जमिन बुझ्न सकिने


- जन्मदर्ताको प्रमाणपत्र वा कार्ड


- दलित जेष्ठ नागरिकको कार्ड


-अपाङ्गता को कार्ड सहित उपस्थित हुने


-एकल वा विधुवा महिलाको कार्ड


-जेष्ठ नागरिक कार्ड