ताजा सूचना तथा समाचार
सेवाहरु
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-
-सिफारिस मागको निवेदन
-निवादकको नागरिकताको प्रतिलिपि
-बसाईसरि आएको भए सो को प्रमाणपत्र
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सरजमिन बुझ्नु नपर्नेमा ५० र सरजमिन बुझ्नु पर्नेमा रु ५००
आवश्यक कागजातहरुः-
-नागरिकता लिनेको नाम,थर ,जन्म मिति र बाबु आमाको नाम खुलेको निवेदन
-बाबु आमा वा आफ्ना बंशतर्फका ३ पुस्ता भित्रको नातेदार को नागरिकताको प्रतिलिपि
-जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
-बिबाहित महिलाको हकमा श्रीमानको नागरिकता र बिवाह दर्ताको प्रतिलिपि
-अन्तबाट बसाई सराई गरि आएको भए सो को प्रमाणपत्रको प्रतिलिपि
-दुवै कान देखिने अटो फोटो ४ प्रति
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय प्रयोजनका लागि रु ५० र बैदेशिक प्रयोजनका लागि रु ५००
आवश्यक कागजातहरुः-
-नाता खुल्ने गरि निवेदन
-निवेदक र नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरु एक आपसमा नाता देखिने कागजात (नागरिकता ,जन्म/मृत्यु/बिवाह दर्ताको प्रमाणपत्र )को प्रतिलिपि
-सबैको २-२ प्रति पासपोर्ट फोटो
-आवश्यकता आधारमा स्थलगत सर्जमिन बुझ्न सकिने
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि;शुल्क
आवश्यक कागजातहरुः-
- जन्मदर्ताको प्रमाणपत्र वा कार्ड
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
- दलित जेष्ठ नागरिकको कार्ड
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि :शुल्क
आवश्यक कागजातहरुः-
-अपाङ्गता को कार्ड सहित उपस्थित हुने
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
-एकल वा विधुवा महिलाको कार्ड
सेवा समयः- ५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि : शुल्क
आवश्यक कागजातहरुः-
-जेष्ठ नागरिक कार्ड