ताजा सूचना तथा समाचार
सेवाहरु
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि :शुल्क
आवश्यक कागजातहरुः-
-उपभोक्ता समितिको कार्य सम्पन्न भएको निर्णयको प्रतिलिपि
-कार्य सम्पन्न स्थलको फोटोहरु
-डोर हाजिर फारम
-बिल र भरपाईहरु
-उपभोक्ता बिल
-मूल्यांकन फारम
-कार्य समपन्न प्रतिवेदन
-वडाको सिफारिस
-अनुगमन समितिको प्रतिवेदन
-उपभोक्ता समितिको निवेदन
-नापी किताब
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
-उपोभोक्ता समितिका पदाधिकारीको नागरिकताको प्रतिलिपि
-उपोभोक्ता समितिको निर्णयको प्रतिलिपि
-उपोभोक्ता समितिको भेलाको फोटो प्राविधिकको लागात अनुमान फारम
-वडाको सिफारिस
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
-नागरिकताको प्रतिलिपि
-अदालतको फैसला सहित सरोकारवला व्यक्तिले सूचना दिनुपर्ने
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
-नागरिकताको प्रतिलिपि
-बसाई सरि जाने स्थानको जग्गा धनीको प्रमाणपुर्जा
-बसाई सरि जाने परिवारका सदस्यहरुको नाम थर र घरमुलिसंगको नाता र जन्ममिति सहितको विवरण
-बसाई सरि आएको भए सरि आएको गा.पा /न .पा ले दिएको बसाई सराइको प्रमाणपत्रको प्रतिलिपि
-कागजात सहित परिवारको मुख्य व्यक्तिले सूचना दिनु पर्ने
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
-मृतकको नागरिकताको प्रमाणपत्र
-नागरिकता सहित घरको मुख्य व्यक्ति उपस्थित हुने
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
दुवै जानाको नागरिकताको प्रतिलिपि
२ -२ प्रति फोटो
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
अस्पतालमा जन्मेको हकमा अस्पतालले दिएको जन्म प्रमाणपत्र .
बाबु -आमाको नागरिकताको प्रतिलिपि वा बिहे दर्ताको प्रमाणपत्र .
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी / वडा सचिब
सेवा दिने कार्यालयः- सबन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
नागरिकताको प्रतिलिपि
परिचय खुल्ने कागजपत्र
नाता प्रमाणितहुने कागजपत्र