FAQs Complain Problems

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१५ मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सरजमिन बुझ्नु नपर्नेमा ५० र सरजमिन बुझ्नु पर्नेमा रु ५००
आवश्यक कागजातहरु: 

-नागरिकता लिनेको नाम,थर ,जन्म मिति  र बाबु आमाको नाम खुलेको  निवेदन

-बाबु आमा वा आफ्ना बंशतर्फका ३ पुस्ता भित्रको नातेदार को नागरिकताको प्रतिलिपि 

-जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि 

-बिबाहित महिलाको हकमा श्रीमानको नागरिकता र बिवाह दर्ताको प्रतिलिपि 

-अन्तबाट   बसाई सराई गरि आएको भए सो को प्रमाणपत्रको प्रतिलिपि 

-दुवै कान देखिने  अटो फोटो ४ प्रति