FAQs Complain Problems

जन्म मिति प्रमाणित गर्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१५ मिनेट
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५०
आवश्यक कागजातहरु: 

-सिफारिस मागको निवेदन 

-निवादकको नागरिकताको प्रतिलिपि 

-बसाईसरि आएको भए सो को प्रमाणपत्र