FAQs Complain Problems

आर्थिक प्रस्ताव खोल्ने मिति परिवर्तन गरिएको बारे !!

मिति :२०७७/११/१७ गते खोल्ने भनिएको लिखु-भुसिंगा सडक कालोपत्रे बोलपत्रको आर्थिक प्रस्ताव सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP websiteमा आइपरेको प्राविधिक समस्याका कारण सो प्रस्ताव मिति :२०७७/११/१८ गते खोलिने जानकारी गराईन्छ .

आर्थिक वर्ष: