सेवा प्रकार:
लाग्ने समय:
३० मिनेट
जिम्मेवार अधिकारी:
योजना शाखा प्रमुख
सेवा दिने कार्यालय:
गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
नि :शुल्क
आवश्यक कागजातहरु:
-उपभोक्ता समितिको कार्य सम्पन्न भएको निर्णयको प्रतिलिपि
-कार्य सम्पन्न स्थलको फोटोहरु
-डोर हाजिर फारम
-बिल र भरपाईहरु
-उपभोक्ता बिल
-मूल्यांकन फारम
-कार्य समपन्न प्रतिवेदन
-वडाको सिफारिस
-अनुगमन समितिको प्रतिवेदन
-उपभोक्ता समितिको निवेदन
-नापी किताब