FAQs Complain Problems

बसाईसराई

सेवा प्रकार:

लाग्ने समय: 
२० मिनेट
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

-नागरिकताको प्रतिलिपि

-बसाई सरि जाने स्थानको जग्गा धनीको प्रमाणपुर्जा 

-बसाई सरि जाने परिवारका सदस्यहरुको नाम थर र घरमुलिसंगको नाता र जन्ममिति सहितको विवरण 

-बसाई सरि आएको भए सरि आएको गा.पा /न .पा ले दिएको बसाई सराइको प्रमाणपत्रको प्रतिलिपि 

-कागजात सहित परिवारको मुख्य व्यक्तिले सूचना  दिनु पर्ने