खेलकुदको क्षेत्रमा खिजिदेम्वा गाउपालिकाको एेतिहासिक उपलब्धि
The youth power nepal द्वारा अायोजित राष्ट्रव्यापि खुल्ला पूरुष भलिबल प्रतियोगिता -२०७५ मा खिजिदेम्वा गाउँपालिकाले दितिय स्थान हासिल गर्न सफल भएको छ । एक विषेश कार्यक्रमका बिच खेलाडीहरुलाई सम्मान गर्ने र ट्रफि भित्र्याउने कार्य सम्पन्न गरियो । गाउँपालिकाको नामलाई उचाईमा पुर्याउन उहाहरुले पुर्याउनु भएको योगदानको लागि हार्दिक वदाई तथा शुभकामना व्यक्त गर्दछौ । गाउँपालिकाको खेलक्षेत्रलाई सुधार गर्दै राष्ट्रको लागि दिन सकिने योगदानका सम्बन्धमा खेलाडी तथा खेलप्रेमिहरुसंग सहकार्य गर्न गाउँपालिका सधै तयार रहेको जानकारि गराउदछौ ।