२०७४ फागुन ३ गते USAID को सहयोगमा सि बि अार बिराटनगरको अायोजनामा तथा खिजिदेम्बा गाउपालिका, लिखुदेम्बा समुदयिक मञ्च र समुदाईक विकासका लागि बिकलाङ्ग मञ्चको स्थानिय संयोजकत्वमा यस गाउपालिकामा अपांग मैत्रीपुर्ण कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रममा अपांग नागरिकहरुले स्वास्थ परामर्श , उपचार र अपांग परिचयपत्र प्राप्त गरेर थिए । यस्ता जनहितका कार्यक्रमलाई यस गाउपालिकाले सधै अपेक्षा गर्ने र त्यसका लागि जस्तो सुकै सहयोग गर्न अाफुहरु तयार रहेको कुरा अध्यक्ष रोक्काले व्यक्त गर्नु भयो ।