खिजिदेम्बा गाँउपालिकाको दोस्रो गाउसभा सम्पन्न .
आ. व. २०७४/०७५ का लागि खिजीदेम्वा गाउपालिका अोखलढुँगाले विनियोजित गरेको विकास निर्माण कार्यक्रमहरुको कार्य प्रगतिको मूल्यांकन सहितको गाउँसभाले गरेका निर्णयको समष्टिगत रुप निम्नानुसार रहेका छन।
विकास निर्माण लगायतका जनहितकारि कार्यमा समर्पित सम्पूर्णमा हार्दिक धन्यवाद !